२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

हत्या अभियोगमा एक पक्राउ

२०७८ कार्तिक ३, बुधबार प्रकाशित ( साल अघि) ८२० पाठक संख्या

काठमाडौ । मादक पदार्थ सेवनगरी पत्नी हत्या गरेका एक ब्यक्तिलाइ मङलवार राती  प्रहरीले पक्राउ गरेको छ ।

सल्यान कुमाख गाउँपालिका ५ तिमिले बस्ने वर्ष ४७ का कबिराम खड्काले घरायसी विवादको कारण मादक पदार्थ सेवन गरि पत्नी कलि खड्कालाई धारिलो हतियार प्रयोग गरि हत्या गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सल्यान र इलाका प्रहरी कार्यालय रागेचौरबाट खटिएको प्रहरीले खड्कालाई पक्राउ  गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस