२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

नारायणी नदीको पुलबाट हामफालेर एक पुरुष बेपत्ता

२०८० चैत्र २७, मंगलबार प्रकाशित ( हफ्ता अघि) २१४५ पाठक संख्या

गैंडाकोट । नवलपुरको गैंडाकोट २ स्थित नारायणी नदीको पुलबाट हामफालेर एक पुरुष बेपत्ता भएका छन ।

प्रहरीका अनुसार मंगलबार बिहान करिब ९:३० बजेको समयमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी बर्ष ३०,३२ का पुरुष ब्यक्ति पुलबाट नदीमा हामफालेका हुन ।

अहिले प्रहरीको बिपद उद्दार सामाग्री सहितको टोलीले खोज तलास गरिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%१%४%१३%२%

प्रतिक्रिया दिनुहोस