२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कुलोको पानीमा डुबेर एकजनाको मृत्यु

२०८० चैत्र २७, मंगलबार प्रकाशित ( हफ्ता अघि) ११४८ पाठक संख्या

कावासोती । नवलपुरमा कुलोको पानीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका – १२ मालपुर बस्ने ५९ वर्षीय सिताराम महतोको सोही ठाउँस्थित कुलोको पानीमा डुबेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%५%१%

प्रतिक्रिया दिनुहोस