२०८१ बैशाख २४, सोमबार
नयाँ
पछिला अपडेट

गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डिआइजी चन्दलाई

२०८१ बैशाख १४, शुक्रबार प्रकाशित ( हफ्ता अघि) १७८ पाठक संख्या

काठमाडौं । गण्डकी प्रदेश प्रहरीको प्रमुखमा डिआइजी दुर्गा सिंह चन्दलाई सरुवा गरिएको छ । गृह मन्त्रालयले चन्दलाई गण्डकी प्रदेश प्रहरीको प्रमुख जिम्मेवारी दिएको हो ।

यस अघि बाग्मती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेकी उनलाई गण्डकी प्रदेशमा सरुवा गरिएको हो । मन्त्रालयले डिआइजी चन्दसँगै ६ एसएसपीको पनि सरुवा गरेको छ । उनी प्रहरी संगठनमा इमान्दार अफिसरको रुपमा चिनिन्छन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस