२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मंगलबार ८६ जनामा संक्रमण पुष्टि

२०७८ भाद्र ८, मंगलबार प्रकाशित ( साल अघि) ५६२ पाठक संख्या

चोरमारा । नवलपुरमा पछिल्लो २४ घण्टामा ८६ जना नयां सक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार संक्रमण पुष्टि हुनेमा गैँडाकोटका ४८, देवचुलिका २२, कावासोतीका ६, मध्यविन्दुका ३, विनयी त्रिवेणीका ४ र हुप्सेकोटका ३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा निको हुनेको सख्या भने ४९ रहेको छ ।

हाल सम्म १ सय ६९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । संक्रिय संक्रमितको सख्या ३ सय ६२ रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस