२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ भाद्र २३, मंगलबार प्रकाशित ( साल अघि) १०२७ पाठक संख्या

भदौ २३, नवलपरासी । नवलपरासीको सुनवलमा थप एक चिकित्सकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सुनवल नगरपालिका वडा नं. १ घर भई हाल बुटवलको एक असपतालमा कार्यरत ३० बर्षिय चिकित्सकमा कोरोना पुष्टि भएको हो । नवलपरासीमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या २ सय ७५ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस