२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

चितवनमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२०७८ बैशाख ३१, शुक्रबार प्रकाशित ( साल अघि) २६१३ पाठक संख्या

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

बिहीबार निकुन्जको कोर इलाका दक्षिणी भूभागमा पर्ने बगाई माडी सेक्टर अन्तर्गत इच्छ्यानगर भन्ने स्थानमा हात्तीले आक्रमण गर्दा पर्सा जिल्ला ठोरी गाउपालिका २ का ६० वर्षीय गोविन्द बहादुर राउतको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

राउत निकुन्जमा च्याउ टिप्न जादा हत्तिसंग जम्काभेट भएको हुनसक्ने आँकलन गरिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस