२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

गैंडाको आक्रमणबाट देवचुलीमा एक महिला गम्भीर घाईते

२०७५ मंसिर २२, शनिबार प्रकाशित ( साल अघि) १२१२ पाठक संख्या

मङ्सिर, २२, कावासोती । नवलपुरको देवचुली नगरपालिकामा आज गैंडाको आक्रमणबाट एक महिला गम्भीर घाईते भएकी छिन् । गैंडाको आक्रमणबाट देवचुली १ केउरेनी बस्ने करिब ५०÷५५ वर्षकी सीता लम्साल गम्भिर घाईते भएकी हुन् । दिउँसो २ बजे तिर दिव्य सामुदायिक मध्यवर्ति बनमा घाँस काट्न गएकी लम्साललाई गैंडाले आक्रमण गरेको हो। घाईतेलाई उपचारका लागी भरतपुर स्थित पुरानो मेडिकल कलेज लगिएको ईलाका प्रहरी कार्यालय रजहरले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस