२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

काठमाण्डौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित

२०७९ मंसिर ७, बुधबार प्रकाशित ( साल अघि) २११ पाठक संख्या

काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित भएका छन् ।

खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस