२०८१ बैशाख १९, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आफ्नै घरमा थापाको शव फेला

२०७९ फागुन ३०, मंगलबार प्रकाशित ( साल अघि) ८०९५ पाठक संख्या

कावासोती । नवलपुर जिल्लाको झरहीखोलामा ईन्द्र बहादुर थापा मृत अवस्थामा फेला परेका छन् ।

मंगलबार बिहान गैंडाकोट नगरपालिका – १५ झरहीखोला बस्ने ४० वर्षीय ईन्द्र बहादुर थापा आफ्नै घरमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

थापा मृत फेला परेको सम्बन्धमा अनुसन्धान शुरु गरिएको नवलपुर प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%२%७%१%१९%४%

प्रतिक्रिया दिनुहोस