२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट   

२०७८ बैशाख २०, सोमबार प्रकाशित ( साल अघि) १३३९ पाठक संख्या

नवलपरासी (पश्चिम), १९ वैशाख ।

नवलपरासीको सुस्ता गाउँपालिका-१ बनदेवी बस्ने गुड्डु हरिजनको सोही ठाउँस्थित रुपौलियास्थित काठले बनेको ईलेक्ट्रोनिक पसलमा शनिबार राति आगलागी हुँदा बिभिन्न सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस