२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

चिकित्सक कुटपिटको घटना माथी छानबिन गर्न समिती गठन

२०७८ जेष्ठ १४, शुक्रबार प्रकाशित ( साल अघि) १९४९ पाठक संख्या

जेष्ठ १४ काठमाडौ । भेरी अञ्चल अस्पतालमा बिहीवार राती भएको घटनालाई लिएर उक्त घटना को छानबिन गर्न समिति गठन गरिएको छ ।

बाकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको बाके जिल्लाका प्रमुख जिल्ला अधिकारि शिवराम गेलाल ले जानकारी दिनु भएको छ ।

समितिले शुक्रबार बाटै काम थाल्ने र तीन भित्र मा घटना बारे सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्ने बताइएको छ ।

उक्त समितिमा अस्पताल प्रशासन , जिल्ला सरकारी वकिलको कार्यालय , चिकित्सक संघ र नर्सिङ संघका प्रतिनिधि रहेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस