२०८३ भाद्र २६, शुक्रबार
नयाँ
पछिला अपडेट

गजल- रामचन्द्र खड्का

२०७९ श्रावण १७, मंगलबार प्रकाशित ( साल अघि) २८४५ पाठक संख्या

गजल
ओइलियको फुललाइ प्रकृतिले खसाउछ सधै
नटीप्नु कलिलैमा फुल जवानीमा बसाउछ सधै

 

छाता बोकेर हिड ओत नभेटाउन पनि सक्छौ
ठाउ फेरी फेरी झरीमा पानि रसाउछ सधै

 

जो नाच्न जान्दैन उसैलाई आगन टेडो भएपछी
सिकाएर बाउलाई छोरो हरामी हसाउछ सधै

 

गन्तब्य एक स्वार्थ अनेक बनाएपछि समयले
फेरी फेरी दोषी ले निर्दोषलाइ फसाउछ सधै

 

जाने भन्दा आउनेले बारम्बार धक्का हानेपछि
ऋण बढायर निर्दयीले करमा कसाउछ सधै

  रामचन्द्र खड्क
गजलकार
गोकुलगंगा गाउपालिका ,रामेछाप

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%

प्रतिक्रिया दिनुहोस