२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

कती पर्छ तिम्राे भाउ

२०७८ मंसिर १४, मंगलबार प्रकाशित ( साल अघि) २१०१ पाठक संख्या

गजल (काल्पानिक)
कसैकाे जिबनमा मेल खान गएमा संयाेग मात्र हुनेछ

बाेलाउदा नि नबाेल्नि तिमि कति पर्छ तिम्राे भाउ
जति बढाउन मन छ बढाउ अमुल्य हुन्छ तिम्राे भाउ

न १ हिराेईन बन्छु भनिकन माेडलिङतिर लागेउरे
थाहा छैन रातमा ठमेलकाे गल्लिमा कति पर्छ तिम्राे भाउ

आफ्नाे ब्यबहारिकता बिर्सेर लुटतन्त्र तिर लागेकाि तिमि
बिकिनिमा नाच्ने,बेलाैति कुकुरकाे जति पर्छ तिम्राे भाउ

बाेलाउदा नि नबाेल्नि तिमि कति पर्छ तिम्राे भाउ
जति बढाउन मन छ बढाउ अमुल्य हुन्छ तिम्राे भाउ

बाआमाकाे किडनि छैन भनिकन हिडछाैरे ठाउ ठाउमा
आकाशिएकाे बिमान जस्तै बढाउ, बढनुपर्छ तिम्राे भाउ

बाेलाउदा नि नबाेल्नि तिमि कति पर्छ तिम्राे भाउ
जति बढाउन मन छ बढाउ अमुल्य हुन्छ तिम्राे भाउ
रचनाकार :रामचन्द्र खडका
गाेकुगगंगा गाउपालिका

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%१%

प्रतिक्रिया दिनुहोस