२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

लकडाउनमा माया प्रेम

२०७८ जेष्ठ २९, शनिबार प्रकाशित ( साल अघि) २७३६ पाठक संख्या

लकडाउन माया प्रेम

– काराेबार बन्द छ अहिले तर तिम्राे Tax चालु छ ।

पाईदैन भेटन लकडाउनमा Internet सिक Fax चालु छ ।।

-शरिरकाे तन्तु तन्तु तिम्राे रुपमा लठ्ठिदै तिम्राे छाया चालु छ ।

बन्द भएकाे सटरकाे भाडा जस्ताे भित्र भित्रै तिम्राे माया चालु छ ।

-देशै यस्ताे छ यहा जहा स्कुल बन्द छ त्यहा फिस चालु छ ।

निस्वार्थ माया गर्दैनन यहा स्वास्थले गर्ने मायामा किस चालु छ ।।

-काेराेनाकाे हाउगुजिमा पनि जहा बैक बन्द छ त्यहा ब्याज चालु छ।

पिरले चस्स चस्स बिज्दा याे मुटु रुदिन भन्छु रुवाईदिने त्यहि प्याज चालु छ ।।

याे दुनियामा बाच्नलाई काम दाम चाहिन्छ , माया नि लाईन्छ भन्दानी ।

खाेज्न कहा जम ,काम आम्दानि बन्द भएपनि भाेकाे पेट चालु छ ।।

रामचन्द्र खडका (थकित यात्री )
गाेकुलगंगा गाउपालिका
हाल कार्यरत
मध्यबिन्दु नगरपालिका

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२७%१३%३%१%१%

प्रतिक्रिया दिनुहोस