२०८३ जेष्ठ ३१, आईतबार
नयाँ
पछिला अपडेट

कालोबजारी नियन्त्रण गर्न सरकारलाई ध्यानाकर्षण

२०७८ बैशाख २६, आईतबार प्रकाशित ( साल अघि) १९२७ पाठक संख्या

काठमाण्डौ , बैशाख २६ । महामारीको फाइदा उठाउदै खोपमा कमिसन, औषधि,अक्सिजन,एम्बुलेन्स र हेलिकप्टर जस्ता मह्त्वपूर्ण रआवश्यक सेवाहरुमा भैरहेको कालोबजारी नियन्त्रण गर्न न्यायका लागि मानव अधिकार सञ्जालले सरकारको ध्यानाकर्षण गरेको छ।

उक्त सञ्जालका संयोजक समेत रहेका इन्द्र अर्यालद्धारा जारी एक विज्ञप्तीमा संक्रमितहरुको उचित उपचार र स्वास्थ्य उपकरणको अभावमा मृत्यु भैरहेको र निजी अस्पतालहरुले ब्रम्हलुट गरिरहेको तर्फ सरकारको ध्यानाकर्षण गर्दै कालोबजारीलाइ कारवाहिको माग गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस