२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

सगरमाथा इन्जीनियरङ्ग कलेज अनेरास्ववियुको सभापतिमा सापकोटाको दौडधुप

२०७९ चैत्र ४, शनिबार प्रकाशित ( साल अघि) ५२८ पाठक संख्या

काठमाण्डौ । आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । निर्वाचनका लागि देशभरका क्याम्पसहरुमा निर्वाचनको माहोल बनेको छ ।

कुन र कस्तो विद्यार्थि नेता रोज्ने र मत प्रदान गर्ने भन्ने विषयमा अहिले चर्चा चुलिएको छ । सगरमाथा इन्जीनियरङ्ग कलेजमा पनि निर्वाचनको माहोल बनेको छ ।

निर्वाचनका लागि अहिले अनेरास्ववियुका सभापति यज्ञराज सापकोटाको दौडधुप बढेको छ । विधार्थिकालागि आवाज उठाउन र सक्षम नेतृत्वका साथ अगाढि बढ्न सापकोटा निर्वाचनमा होमिएको बताएका छन ।

अहिले सापकोटा सहित अन्य उम्मेदवारहरु दौडधुपमा रहेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस