२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

देशभर २४ घण्टामा ९४८३ संक्रमित थपिए, २२५ जनाको मृत्यु, ५२२५ डिस्चार्ज

२०७८ बैशाख २८, मंगलबार प्रकाशित ( साल अघि) १०२८ पाठक संख्या

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ९४८३  जना कोरोनाका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको आरटी–पीसीआर र सिमा नाकामा गरिएको एन्टिजेन परीक्षमा गरी ९४८३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २२५ जनाको मृत्यु भएको छ । यसमा अघिल्ला दिनहरुमा छुटेका मृतकहरुको पनि संख्या समावेश गरेको मन्त्रालयले जनाएको छ ।

यसैगरी विगत २४ घण्टामा ५२२५   जना संक्रमणमुक्त भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस