२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

अनलाइन पत्रकार संघ गण्डकीको नयाँ कार्यसमिति चयन

२०७७ फागुन २८, शुक्रबार प्रकाशित ( साल अघि) १२७८ पाठक संख्या

फागुन २८ पोखरा । अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको अध्यक्षमा कमल सुवेदी चयन भएका छन् । आज भएकाे संघको साधारणसभा तथा प्रथम अधिवेशनबाट सुवेदी अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

यसै गरि उपाध्यक्ष पदमा सरिता तिमिल्सिना, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा अनिता घिमिरे , सदस्यहरूमा सुरज थापा, शिव प्रसाद न्यौपाने, जैनव खातुन, राजु गिरी तथा अर्जुन थापा सदस्य पदमा चयन भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस