२०८३ भाद्र २३, मंगलबार
नयाँ
पछिला अपडेट

प्रहरीको नक्कली फेसबुक पेज चलाउने पोख्रेल पक्राउ

२०७७ फागुन १६, आईतबार प्रकाशित ( साल अघि) २२७४ पाठक संख्या

काठमाडौँ, १६ फागुन । साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको अभियोगमा एकजनालाइ पक्राउ गरेको छ । कपिलवस्तु घर भइ रुपन्देही बस्दै आएका १८ वर्षीय प्रज्वल पोखरेललाइ पक्राउ गरेको हो।

उहाँलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ अनुमतिपछि पक्राउ गरिएको ब्युरोका एसएसपी नविन्द अर्यालले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस