२०८२ श्रावण ७, बुधबार
नयाँ
पछिला अपडेट

नारायणीमा हामफालेका एक पुरुषको सकुशल उद्धार

२०८० कार्तिक १८, शनिबार प्रकाशित ( साल अघि) २०७२ पाठक संख्या

नवलपुर । नारायणी पुलबाट नदीमा हामफालेका एक पुरुषको सकुशल उद्धार गरिएको छ ।

सल्यान घर भई भरतपुरमा मिस्त्री काम गर्दै आएका लालबहादुर बिक शुक्रबार दिउँसो नारायणीमा हामफालेका थिए ।

उनको बोट व्यवसायी र प्रहरीले उद्धार गरेका छन् । बिक मानसिक रुपमा कमजोर र मापसे पनि सेवन गरेको पाइएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख बसन्त पाण्डेले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%२%२%२%३%

प्रतिक्रिया दिनुहोस