२०८१ बैशाख २९, शनिबार
नयाँ
पछिला अपडेट

प्रति तोला १४ सय रुपैयाँ बढ्यो सुनको मूल्य

२०७९ कार्तिक २०, आईतबार प्रकाशित ( साल अघि) ४४० पाठक संख्या

सुन चाँदीको मूल्यमा आइतबार निकै ठूलो बढोत्तरी भएको छ ।

सुनको मूल्य आज प्रति तोला १४ सय रुपैयाँले बढेको हो । शुक्रबार सुनको मूल्य तोलामा एक सय घटेको थियो ।

योसँगै छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ ।

आइतबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो । चाँदी आइतबार १२ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस