२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

राजमार्गमै पल्टियो यात्रु बोकेको बस, १६ जना घाइते

२०७५ पौष ६, शुक्रबार प्रकाशित ( साल अघि) १२०३ पाठक संख्या

बुटवल – पूर्वपश्चिम राजमार्गको दाङ्ग सडकखण्डमा यात्रु बस दुर्घटना भएको छ । नेपालगञ्जबाट घोराही जाँदै गरेको ना७ख ९४०८ नम्बरको बस लमही नगरपालिका वडा नम्बर–८ सतबरियामा दुर्घटना हुँदा बसमा सवार १६ जना यात्रु घाइते भएका छन्।

ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार घाइतेहरुको अवस्था सामान्य रहेको र लमही अस्पतालमा उपचार भइरहेको जनाएको छ । तीब्र गतिमा रहेको बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ। चालक प्रहरीको नियन्त्रमा रहेका छन् । 

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस