२०८२ बैशाख ३०, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरका गायक खड्काको लोक कोशेली ‘प्रवास’ बजारमा

२०७५ मंसिर २६, बुधबार प्रकाशित ( साल अघि) १६९५ पाठक संख्या

नवलपुर – नेपाली लोकदोहोरी क्षेत्रका चर्चित नवलपुरका गायक तथा सर्जक दीपक खड्काको आवाजमा नयाँ लोकदोहोरी गीत “प्रवास” बजारमा आएको छ। धेरै दर्शक श्रोताको रोजाइमा रहनु भएका दुई दशकं देखि निरन्तर लोकदोहोरी क्षेत्रमा लाग्दै आएका दीपक खड्काको धेरै गीतहरु चर्चामा छन ।

साई मीजनको प्रतुतीमा निकै मार्मिक लोकदोहोरी गीत “प्रवास” भर्खर मात्र बजारमा आएको हो । यस गीतमा दीपक खड्कालाई टीका पुनले स्वरमा साथ दिएकि छ्न । दीपक खड्काकै लय, शब्द सृजना रहेको यस गितलाई संगीत सम्योजन बिनोद बाजुरालीले गरेका छ्न ।यो अति नै मिठो लोकदोहोरी गीत साई मीजन प्रा.लीले बजार ब्यबस्थापन गरेको छ ।

साई मीजनको युटुब च्यानलमा सार्बजनिक यस गीतले बिदेशियका नेपालीहरू लाई बिशेष प्राथमिकता दिएको छ। यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।


नवलपुरका गायक तथा सर्जक दीपक खड्काको आवाजमा नयाँ लोकदोहोरी गीत “प्रवास” 

प्रकाशित मिति : २६ मंसिर २०७५, बुधबार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस