२०८३ भाद्र १०, बुधबार
नयाँ
पछिला अपडेट

नारायणी लगायत नदीमा बहाव बढ्ने, सतर्क रहन सुझाव

२०७८ अषाढ २३, बुधबार प्रकाशित ( साल अघि) २६५१ पाठक संख्या

कावासोती । बाढी पूर्वानुमान महाशाखाले बुधवार नारायणी, बागमती लगायत नदीमा बहाव उल्लेख्य बढ्ने जनाएको छ । महाशाखा बुधवार बिहान एक सूचना जारी गर्दै सतर्क रहन सुझाव दिएको छ ।

महाशाखाले भनेको छ, ‘आज कोशीका सहायक नदीहरू सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर लगायतमा बहाव केही बढ्ने, नारायणी र यसका सहायक नदीहरू विशेषगरी त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी तथा कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ लगायतमा बहाव उल्लेख्य बढी केहीमा सतर्कता तह पुग्न सक्ने ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस