२०८२ अषाढ ६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरको कावासोतीमा एक पुरुष मकैबारीमा मृत भेटिए

२०७८ अषाढ १४, सोमबार प्रकाशित ( साल अघि) ११८७५ पाठक संख्या

कावासोती । नवलपुरमा एक जना जेष्ठ नागरिक मकैबारीमा मृत अवस्थामा फेला परेका छन् ।

कावासोती नगरपालिका १७ ढोकी बस्ने ७१ वर्षीय भोलानाथ चौधरी घर नजिकैको मकैबारीमा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

उनको शव पोष्टमाटर्मका लागि पठाइएको र घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१८%२%७%३%९८%१%

प्रतिक्रिया दिनुहोस