२०८३ जेष्ठ ३१, आईतबार
नयाँ
पछिला अपडेट

५२ एसपीको सरुवा,अख्तियार दुरुपयोग अनुसन्धानमा अजय केसी

२०७८ अषाढ ८, मंगलबार प्रकाशित ( साल अघि) ४०११ पाठक संख्या

काठमाडौं- नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले ५२ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।

सरुवा सूचीअनुसार पश्चिम नवलपरासीका एसपी अजय केसीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा, कैलालीका अनुपम शमशेर जबराको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ। यहाँ क्लिक गरेर हेर्नुहोस्  0_SP_Saruwa

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१४%२%५%१%२%

प्रतिक्रिया दिनुहोस