२०७८ अषाढ ६, आईतबार प्रकाशित (४ साल अघि)
१६६८ पाठक संख्या
नवलपुर । नवलपुरमा आइतबार मात्रै ४ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा गैँडाकोटका १, मध्यविन्दुका २, विनयी त्रिवेणीका १ जना रहेका छन् ।
जिल्लामा निको हुनेको सख्या भने ४१ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । निको हुनेमा गैँडाकोटका १४, देवचुलिका १०, मध्यविन्दुका १३ र विनयी त्रिवेणीका ४ जना रहेका छन् । सक्रिय संक्रमितको सख्या भने ४ सय ४ रहेको छ ।
आज मृत्युको सख्या भने ० रहेको छ । बैशाख यता ७७ जनाको मृत्यु भैसकेको छ । जिल्लामा अहिले सम्म निको हुनेको सख्या ३ हजार ८ सय २८ रहेको छ । गैँडाकोटमा मात्रै सक्रिय संक्रमित ५६ जना छन् ।