२०८३ भाद्र २, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु

२०७८ जेष्ठ २, आईतबार प्रकाशित ( साल अघि) १५७३ पाठक संख्या

नवलपुर । नवलपुरमा कोरोना संक्रमण भएर होम आसोलेसनमा बसेकि एक बृद्धाको आज मृत्यु भएको छ।मध्यविन्दु नगरपालिका वडा नं. १० कि ८२ वर्षीया

बृद्धाको आज विहान २ः३० वजे मृत्यु भएको मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

बैशाख ३१ ग्ते मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परिक्षणमा उनमा कोरोना पुष्टि भएको थियो ।

स्वास्थ्य मापदण्ड पुरा गर्दै उनको आजै परिवारले नै दाहसंस्कार गर्ने तयारी गरेका छन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस