२०८३ अषाढ १३, शनिबार
नयाँ
पछिला अपडेट

कोरोनाले लियो पुर्वमन्त्री चौलागाईको ज्यान

२०७८ बैशाख २८, मंगलबार प्रकाशित ( साल अघि) २१९९ पाठक संख्या

काठमाडौं – नेकपा एमालेका नेता तथा पुर्वमन्त्री पशुपती चौलागाईको निधन भएको छ।

दोलखा निवासी चौलागाईको मगंलबार राती निधन भएको हो। परिवारनिकट श्रोतका अनुसार चौलागाईको मृत्यू कोरोनाका कारण भएको हो।

चौलागाई दोलखा ‘ख’ बाट चुनिएका प्रदेश सभा सदस्य समेत  थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस