२०८२ अषाढ ४, बुधबार
नयाँ
पछिला अपडेट

देवचुलीमा लगाईएको ताला प्रहरीले तोड्यो

२०७८ बैशाख २१, मंगलबार प्रकाशित ( साल अघि) १६०१ पाठक संख्या

कावासोती । देवचुली नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा लगाईएको ताला प्रहरीले फोडेको छ ।

प्रहरीको सहयोगमा नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा लगाईएको ताला फोडिएको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत गोविन्द सिग्देलले बताएका छ्न ।

कोरोनाको दोस्रो लहर सुरु भएर विकराल परिस्थिति आउदा पनि नगरपालिकाले आवश्यक तयारी नगरेको भन्दै सचेेेत नागरिक  समूहले केही समय पहिले ताला लगाएको  थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस