२०८३ बैशाख १८, शुक्रबार
नयाँ
पछिला अपडेट

प्याजको मूल्य बढ्यो, प्रतिकिलो १ सय ३५ रुपैयाँ

२०७७ कार्तिक ५, बुधबार प्रकाशित ( साल अघि) १६३० पाठक संख्या

काठमाडौं– कात्तिक ५।  प्याजको मूल्य पुनः बढेको छ।  मंगलबार प्याजको मूल्य औसतमा सोमबारको तुलनामा प्रतिकिलो १४ रुपैयाँले बढेको छ।

कालिमाटी  तरकारी बजारमा प्याजको थोक मूल्य मंगलबारका लागि अधिकतम १ सय ३५ रुपैयाँ र न्यूनतम १ सय ३० रुपैयाँ तोकिएको छ। मंगलबारको लागि औसत मूल्य भने प्रतिकेजी १ सय ३२ रुपैयाँ तोकिएको छ।

सोमबार कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य प्रतिकेजी औसतमा १ सय १८ रुपैयाँ रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस