२०८२ पौष १२, शनिबार
नयाँ
पछिला अपडेट

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

२०७५ मंसिर २४, सोमबार प्रकाशित ( साल अघि) १५९३ पाठक संख्या

जनकपुरधाम : हात्तीको आक्रमणबाट धनुषामा आइबार राति एक महिलाको मृत्यु भएको छ। गणेशनाथ नगरपालिका ५ की ५० वर्षीया मनकुमारी भुजेलको मृत्यु भएको हो। स्थानीय सुन्दर सदायका अनुसार आफ्नै घरमा सुतिरहेका अवस्थामा जंगली हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै ज्यान गएको हो। हात्तीले आक्रमण गरी महिलाको ज्यान लिएपछि स्थानीयबासी त्रसित बनेका छन्। 
प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार

sss
annapurna post
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस