२०८३ भाद्र १०, बुधबार
नयाँ
पछिला अपडेट

सुस्त मनस्थिति भएका विद्यार्थीबाट शुल्क नलिन परीक्षा बोर्डको निर्देशन

२०७५ मंसिर २३, आईतबार प्रकाशित ( साल अघि) १८६३ पाठक संख्या


२३ मंसिर २०७५, आइतवार 

सुस्त मनस्थिति भएका विद्यार्थीहरुबाट कुनै पनि शुल्क नलिन राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ । बोर्डले अन्तरगतका विद्यालय तथा क्याम्पसहरुलाई अपाङ्ग भएको प्रमाणित प्रमाण पेश गरेका सुस्त मनस्थिति भएका विद्यार्थीहरुबाट रजिष्ट्रेशन शुल्क, परीक्षा आवेदन शुल्क, शैक्षिक योग्यताका प्रमाणपत्रको शुल्क लाई निःशुल्क गर्न बोर्डले सूचना प्रकाशित गरेको हो । यसको पूर्ण विवरण राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको तलको सूचना हेर्नुहोस् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस