२०८३ श्रावण २१, बिहिबार
नयाँ
पछिला अपडेट

भिरबाट लडेर नवलपुरमा एक जनाको ज्यान गयो

२०७५ मंसिर २१, शुक्रबार प्रकाशित ( साल अघि) ७९७ पाठक संख्या

मङ्सिर, २१, कावासोती 
नवलपुरमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । विनयी त्रिवेणी गाउंपालिका ३ धारादीमा खानेपानीको पाइप जोड्ने क्रममा भिरबाट लडेर स्थानिय ५० वर्षीय टेक बहादुर सारुको ज्यान गएको हो । बिहिबार सांझ खानेपानीको पाइप जोडने क्रममा लडेर घाइते भएका सारुको उपचारको क्रममा चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा बिहिबार राती नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस