२०८३ आश्विन ८, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कर्फ्यु आदेश, सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह

२०८२ भाद्र २५, बुधबार प्रकाशित ( साल अघि) ९०४ पाठक संख्या

नवलपुर । नवलपुर जिल्लामा जारी गरिएको कर्फ्यु आदेशलाई सुरक्षित ढंगले पालना गर्न जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गरेको छ।

सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सेनाले विभिन्न क्षेत्रमा माइकिङ गर्दै नागरिकलाई आवश्यक जानकारी दिइरहेको छ। प्रशासनले अत्यावश्यक कारण बाहेक बाहिर ननिस्कन, भीडभाड नगर्न र सुरक्षाकर्मीलाई सहयोग गर्न सबैलाई अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस