२०८३ श्रावण ३१, आईतबार
नयाँ
पछिला अपडेट

कावासोतीका कमल प्रसाद बस्ताकोटी बेपत्ता

२०८२ जेष्ठ ७, बुधबार प्रकाशित ( साल अघि) १८३८ पाठक संख्या

कावासोती । कावासोती नगरपालिका – ८ पर्गतिटोल निवासी कमल प्रसाद बस्ताकोटी गत शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्।

परिवारका अनुसार बस्ताकोटी बिहान ८ बजे घरबाट निस्किएपछि बेपत्ता भएका हुन्। सोही दिन दिउँसो १२ बजे डण्डा बजार क्षेत्रमा रहेको एक सिसीटिभी क्यामेरामा उनलाई देखिएको भए पनि त्यसपछि हालसम्म उनीबारे कुनै जानकारी प्राप्त भएको छैन।

बेपत्ता भएका बस्ताकोटीको खोजी कार्य जारी रहेको र यदि उनीलाई कतै देख्नुभएको वा सम्बन्धित जानकारी भएको खण्डमा नजिकको प्रहरी चौकी वा निम्न नम्बरहरू ९८२६४०९९९१ र ९८४७३२४५१० मा सम्पर्क गरी जानकारी दिन परिवारजनले अनुरोध गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%८%

प्रतिक्रिया दिनुहोस