२०८३ भाद्र ४, बिहिबार
नयाँ
पछिला अपडेट

चोरमारामा करेन्ट लागेर एकजना घाइते

२०८१ कार्तिक १५, बिहिबार प्रकाशित ( साल अघि) ११९१ पाठक संख्या

चोरमारा । नवलपुरको चोरमारामा करेन्ट लागेर एकजना घाइते भएका छन्।

जिल्लाको मध्यविन्दु  – ७ चोरमारा बस्ने ५० वर्षीय नन्दकुमारी बिकले आफ्नै घरमा झिलमिली बत्ती जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

घाइते भएकी बिकको नयाँ मेडिकल कलेज भरतपुर चितवन उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%

प्रतिक्रिया दिनुहोस