२०८३ जेष्ठ २, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जबर्जस्ती करणीको आरोपमा एक पक्राउ

२०८१ कार्तिक १४, बुधबार प्रकाशित ( साल अघि) १२३१ पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीबाट प्रहरीले १६ वर्षीया बालिकामाथि हाडनाता करणीको आरोपमा एक ३६ वर्षीया पुरुषलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसार, बालिका आफ्नै मामाको घरमा आएकी थिइन्। बालिकालाई आफ्नै मामाले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।

आरोपितलाई नवलपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ। बालिकाको स्वास्थ्य परीक्षण समेत गरिएको छ। यस घटनाबारे बालिकाका आफन्तले जाहेरी दिएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%१%४%३%

प्रतिक्रिया दिनुहोस