२०८३ अषाढ ८, सोमबार
नयाँ
पछिला अपडेट

मानिस हराएको सूचना !

२०८१ श्रावण २५, शुक्रबार प्रकाशित ( साल अघि) ११४२ पाठक संख्या

कोल्हुवा । मध्यविन्दु नगरपालिका वडा नम्बर ३ ब्रमस्थान निबासी नन्द राज गुरुङको छोरा उत्तम गुरुङ्ग गत साउन २३ गते बुधबार साँझ ७:४५ बजे आफ्नै घरबाट निस्केको तर अहिलेसम्म आफन्तहरुको सम्पर्कमा नआएकोले भेट्नुहुने वा देख्नुहुने जो कसैले नजिकको प्रहरी कार्यालय वा उहाँको बुवा नन्द राज गुरुङको नम्बरमा खबर गरिदिनुहुन आग्रह गरिएको छ। सम्पर्क नम्बर : ९८२९४६८६३१ , ९८११५५२८९५

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%३%

प्रतिक्रिया दिनुहोस