२०८३ आश्विन २९, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा सर्पको टोकाइबाट ४ वर्षीय बालकको मृत्यु

२०८१ श्रावण १०, बिहिबार प्रकाशित ( २ साल अघि) १६१७ पाठक संख्या

नवलपरासी । नवलपरासीको सुनवलमा सर्पको टोकाइबाट ४ वर्षका बालक सामुल नेपालीको मृत्यु भएको छ।

सामुललाई घरको कोठाभित्र खेलिरहेको अवस्थामा सर्पले टोकेको थियो।

उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल लगिएपनि उपचारको क्रममा सामुलको मृत्यु भएको हो।

गर्मी बढेपछि जिल्लामा सर्पदंशका बिरामीहरूको संख्या बढेको छ। जिल्ला अस्पतालमा दैनिक रूपमा सर्पले टोकेका बिरामीहरू आउने गर्दछन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%२%१%१%८%२%

प्रतिक्रिया दिनुहोस


↑