२०८२ श्रावण ४, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बारुलाले टोक्दा एकजना घाइते 

२०८१ जेष्ठ ७, सोमबार प्रकाशित ( साल अघि) ४४८ पाठक संख्या

कावासोती । नवलपुरको गैडाकोटमा बारुलाले टोक्दा एकजना घाईते भएका छन्।

गैंडाकोट नगरपालिका वार्ड नं ९ थुम्सीमा बारुलाले टोक्दा सोही ठाउँ निवासी ४५ बर्षीय गणेश बहादुर नेवार घाइते भएका छन् ।

जंगलमा बाख्रा चराउन जाने क्रममा आज साँझ ५ बजे बारुलाले टोकी विरामी भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको गणेशको अवस्था भने मध्यम रहेको प्रहरीले भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस