२०८३ कार्तिक २, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा एक युवक मृत अवस्थामा फेला

२०८१ बैशाख १६, आईतबार प्रकाशित ( २ साल अघि) १२५२ पाठक संख्या

कावासोती । मध्यविन्दुमा एक युवक मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार मध्यविन्दु – १० भूपू चोकमा एक युवा मृत अवस्थामा फेला परेका हुन्।

भूपू चोकबाट दक्षिणतर्फ अन्दाजी ४५ बर्षीय पुरुष बारा घर भएका स्थानीय फन्टु नामले बोलाउने पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । शव मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


↑