२०८२ बैशाख २३, मंगलबार
कावासोती । नवलपुरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
कावासोती नगरपालिका – १६ हरबासी बस्ने ४४ वर्षीय श्याम बहादुर क्षेत्री ( जिसी ) आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सञ्चालक/प्रबन्ध निर्देशक : महेन्द्र चापागाई
प्रधान सम्पादक : रसना ढकाल
सहायक सम्पादक : निशा भण्डारी
व्यवस्थापक : आभाश चापागाई
बजार मार्केटिङ : लक्ष्मी सुवेदी
प्रमुख सल्लाकार : डा. मित्र पाठक
नवलपुर सञ्चार प्रा. लि. द्वारा संचालित
सूचना विभागमा दर्ता नं. : २५७० – २०७७/२०७८
स्थायी लेखा नं : ६०९७७९९६९
वेबसाइट: nawalpurnews.com
इमेल: [email protected]
फोन नम्बर:+977-9851135484, 9807572268
सम्पर्क ठेगाना: मध्यबिन्दु, नवलपुर