२०८२ श्रावण ४, आईतबार
नयाँ
पछिला अपडेट

कुमारवर्ती मावि परीक्षा केन्द्रमा परीक्षा दिदै क्रियापुत्री

२०७९ चैत्र १७, शुक्रबार प्रकाशित ( साल अघि) १८२६ पाठक संख्या

कोल्हुवा । राष्ट्रिय परीक्षा वोर्डले चैत १७ गतेदेखि संचालन गरेको एसईई परिक्षामा कुमारवर्ती माध्यमिक विद्यालय मध्यबिन्दु २ कोल्हुवा परिक्षा केन्द्रमा एक जना क्रियापुत्री परीक्षामा सामिल भएका छन् । उनी जनता मावि मध्यविन्दु नगरपालिका–६ मा अध्ययनरत रामबहादुर थारु हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१०%२%२%२%६%४%

प्रतिक्रिया दिनुहोस