२०८३ अषाढ २८, आईतबार
नयाँ
पछिला अपडेट

पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस

२०७९ पौष २७, बुधबार प्रकाशित ( साल अघि) ७०१ पाठक संख्या

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस  मनाइँदै छ ।विसं १७७९ पुस २७ गते राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट गोरखामा जन्मिएका पृथ्वी नारायणलाई राष्ट्रिय एकताको प्रतिक मानिन्छ । विसं १७९९ चैत २५ मा गोरखाका राजा भएका शाहाले त्यतिवेलाका २२ र २४ से राज्यलाई मिलाएर नेपालको एकीकरण गरेका थिए ।  । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।पृथ्वी नारायण शाहले सम्पूर्ण नेपालीहरूलाई औँला माथि उठाएर राष्ट्रिय एकताको सन्देश दिएको सालिक तथा तस्बिरले आम नेपालीहरूलाई हरेक पल एकताको शिक्षा दिई रहेका छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस