२०८२ जेष्ठ ६, मंगलबार
नयाँ
पछिला अपडेट

भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटना, ३ नेपालीसहित ४ जनाको मृत्यु

२०७९ पौष २५, सोमबार प्रकाशित ( साल अघि) ५७७ पाठक संख्या

भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।  दुर्घटना कैलाली टीकापुर नगरपालिका(१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहराको मृत्यु भएको हो ।

त्यस्तै एक जना भारतीय चालक गरी चार जनाको मृत्यु भएको  कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाकाले बताउनु भयो । उहाँका   अनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका हुन् ।  अन्य १७ जना घाइते भएका छन् । शनिवार राति १२ बजे भारतको लखनउबा १४ किलोमिटर नेपालतर्फ यूपी उन्नाउ भन्ने स्थानमा बस दुर्घटना भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस