२०८२ जेष्ठ ६, मंगलबार
नयाँ
पछिला अपडेट

ओलीलाई भेट्न रवि लामिछाने बालकोटमा

२०७९ पौष १०, आईतबार प्रकाशित ( साल अघि) ४४१ पाठक संख्या

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन केही घण्टा मात्र बाँकी रहँदा लामिछाने ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा। मुकुल ढकाल पनि सहभागी थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस