२०८३ भाद्र ४, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासी २ : राप्रपाका ध्रुवबहादुर प्रधान विजयी

२०७९ मंसिर ९, शुक्रबार प्रकाशित ( साल अघि) १४१९ पाठक संख्या

नवलपरासी । नवलपरासी २ बाट प्र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन्।

निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कँडेललाई १९ हजार ५९५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन्।

प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कंडेलले १९ हजार ५९४ मत मात्र ल्‍याए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस