२०८३ भाद्र १७, बुधबार
नयाँ
पछिला अपडेट

सबै मिलेर डेंगु नियन्त्रण गरौं : प्रधानमन्त्री देउवा

२०७९ आश्विन ४, मंगलबार प्रकाशित ( साल अघि) ६६६ पाठक संख्या

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले डेंगु नियन्त्रणमा लाग्न सबै जना लाग्न आह्वान गरेका छन्।

नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सबै क्षेत्रबाट डेंगु नियन्त्रणमा लाग्नुपर्ने बताए।

सरकारले यअसघि कोरोना महामारीको लागि आवश्यक काम कारबाही गरेको थियो। हामीसामी डेंगु देखा परेको छ।

हामी सबैले मिलेर डेंगु नियन्त्रण गर्नुपर्छ,’ प्रधानमन्त्री देउवाले भने।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस